दुर्घटनामा नेकपाका ४ नेता घाइते

काठमाडौं–अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका चार नेता घाइते भएका छन् । घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यद्यपि घाइते … Continue reading दुर्घटनामा नेकपाका ४ नेता घाइते